काठमाडौँ २६ मंसिर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १३५ रनको चुनौती दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३४ रन बनाएको हो ।लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ४५ रन बनाउनुभयो । उहाँले ४१ बलमा…