कपिलवस्तु ४साउन ।नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले आवश्यकता र औचित्यताका आधारमा लुम्बिनी प्रदेशको मूल नेतृत्व चयन गर्ने बताउनु भयो । युवा नेता खिमलाल भट्टराईले यही भाद्र १६ र १७ गते बुटवलमा सम्पन्न हुने नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नेतृत्व सर्वसम्मत ढंगबाट चयन गर्ने स्पष्ट पार्दै अधिवेशनबाट ४० वर्ष…