पाल्पा, ०५ भदौ । पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।माथागढी गाउँपालिका–२ बाँसटारी झडेवा सडकको भित्री खण्डमा हिजो बेलुकी भएको दुर्घटनामा माथागढी–२ दोहोराका ३८ वर्षीय वेदप्रसाद भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका माथागढी–२ का ३६ वर्षीय रिपबहादुर सारु,…