कपिलवस्तु, २५ भदौ ।लुम्बिनी भिजन कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले कक्षा ११ मा भर्खरै भर्ना भई अध्ययन गरिरहेका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद बलराम अधिकारीले लुम्बिनी भिजनले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताउदै अध्यापनका लागि बुटवल काठमांडौ नै जानुपर्ने बाध्यतालाई अन्त्य गरेको बताउनुभयो…