कपिलवस्तु २६ भदौ । कपिलवस्तु प्रहरीमा एकैसाथ उपरीक्षक नवरत्न पौडेल र नायव उपरीक्षक गंगा वहादुर थापा आएसंगै नयाँ नेतृत्वको नयाँ छनक देखिएको छ । फलस्वरुप ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका…