पार्वती पाण्डेकपिलवस्तु, २२ साउन ।नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री महेश बस्नेतले काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका दलको स्वार्थ भनेको सत्ता प्राप्ति मात्र रहेको, देश र जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले मात्र रहेको वताउनुभयो । राष्ट्रियता र लोकतन्त्रको पक्षमा बोल्ने पार्टी एमाले एक्लै भएका कारण अहिले एमाले विरुद्ध मोर्चाबन्दी गरिएको…