अर्घाखाँची २२ साउन । अर्घाखाँचीको पाणिनि गाउँपालिकाका पूर्वउपाध्यक्ष लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गरेकी छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष बनेकी उनी पछि नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् । जिल्ला अध्यक्ष पिताम्बर भुसाललाई पार्टी प्रवेशसम्बन्धि पत्र लेखेपछि केन्द्रीय सदस्य चेतनारायण आचार्यलगायतका नेताहरुले उनलाई पार्टीका स्वागत गरेको जिल्ला कमिटी सदस्य प्रदीप नेपालीले जानकारी दिए…