कपिलवस्तु, २१ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले डेंगी नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । आईतवार नगरपालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो । आर्थिक बर्ष सुरु भएपछि को यो पहिलो कार्यक्रम पनि हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले नगरमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना…