बाँके २१ साउन । बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपैयाँ तिरेर फाराम भरे । लिखित परीक्षा दिनका लागि उहाँ जेठ महिनाको अन्तिमतिर धनगढी पुगे। धनगढी पुगेपछि तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्तिसँग उनको भेट भयो र डाँगी मार्फत नै उनले…