कपिलवतु, १३ भाद्र ।नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रदेश स्तरका जनसंगठनबाट ४ प्रतिनिधी छनोट भएसंगै कपिलवस्तु जिल्ला बाट ७६ जनाले प्रतिनिधीत्व गर्ने भएका छन् । अधिवेशनका निम्ति प्रदेश स्तरका जनसंगठनबाट प्रतिनिधीको रुपमा भूमिअधिकार श्रमिक संगठनबाट मञ्जु चौधरी, मुस्लिम ईत्याद संगठनबाट रुकैया खातुन, ओविसीबाट सन्तोष कहाँर , लोकतान्त्रिक अपांगठ संगठनबाट हेमनाथ ज्ञवाली चयन हुनुभएको छ…