दाङ १२ भदौ । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ ।यसै क्रममा मंगलबार गाउँपालिकाको वडा नं। ४ र ८ मा नाप नक्साको काम एकै साथ सुरूवात गरिएको छ। पालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साको काम शुरु…