काठमाडौँ, १८ साउन । निर्माण व्यवसायीहरूले सरकारले निर्माण सम्पन्न गरेको आयोजनाहरूको ५० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका छन् । सरकारले यो रकम भुक्तानी नगर्दा व्यवसाय नै सङ्कटमा परेको व्यवसायीको भनाइ छ । कोरोना महामारीका कारण शिथिल बनेको निर्माण व्यवसाय क्षेत्रलाई राहत दिनुपर्नेमा सरकारले निर्माण सम्पन्न गरेको भुक्तानी समेत नदिँदा मारमा परेको निर्माण व्यवसायीको…