माओवादीमा पदाधिकारीको जिम्मेवारी तोकियो

बाकाठमाडौं २ भदौ । नेकपा ९माओवादी केन्द्र०ले गणतान्त्रिक प्रगतिशिल कानून व्यवसायी संघको संयोजकको जिम्मेवारी पार्टी सचिव दिनानाथ शर्मालाई दिएको छ ।केही दिन अघि सम्पन्न केन्द्रीय समिति बैठकले फ्रयाक्सन इञ्चार्जमा केन्द्रीय सदस्य कृष्णध्वोज खड्कालाई जिम्मेवारी दिने, नेपाल प्राध्यापक संगठनको सह(इञ्चार्जमा केन्द्रीय सदस्य शिवराम यादवलाई दिने निर्णय पनि गरेको छ ।यस्तै, पार्टी स्थायी समिति सदस्य अमृता थापालाई…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६