कपिलवस्तु ३ भदौ ।कृष्णनगर स्थित शान्ति पूनः स्र्थापना गृह कपिलवस्तुले १३ बर्षिय एक बालकको उद्धार गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ बस्ने अजहर मुस्लमानलाई केहि दिन पहिले भारतको गोण्डाबाट उद्धार गरिएको गृहले जनाएको छ । घरदेखि करिब १ साता पहिले हराइ रहेका उनलाई उद्धार गरिएको हो ।बालक घरबाट हराएपछि बेचबिखनविरुद्ध काम गर्ने…