काठमाडौं, ०३ साउन । नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन्। बुधबार बिहान उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए। मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरू सबै स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएका हजयात्रीहरूले न्युज एजेन्सी…