हेटौडा १ साउन ।मकवानपुरको एक होटलमा प्रहरीले छापा मारेको छ । प्रहरीले हेटौंडा(१० बसपार्क टीसीएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल सञ्चालसहित ८ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा गेष्ट हाउस सञलक हेटौंडा(२ बस्ने ४१ वर्षीय विक्रम श्रेष्ठ र ७ जना युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्ने…