कपिलवस्तु ३० जेठ ।आर्थिक मन्दीका कारण कपिलवस्तुमा आधा दर्जन सिमेन्ट उद्योग बन्द भएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मनगर स्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले उत्पादन गरेको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ । कपिलबस्तु जिल्लाबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको हो । प्रालिले उत्पादन गरेको २ प्रकारका सिमेन्ट भारत तर्फ सोमवार देखि बिधिवतरुपमा…