कपिलवस्तु २८ जेठ ।अनेमसंघ लुम्विनी प्रदेशमा पम्फा खनाल निर्वाचित हुनु भएको छ । अखिल नेपाल महिला संघ लुम्विनी प्रदेश प्रथम सम्मेलनबाट खनाल सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । संघको उपाध्यक्षमा माया शर्मा , बिमला थारु चयन हुनु भएको छ । त्यसै गरि सचिवमा गिता पाण्डे , कोषाध्यक्षमा शुसिला गैरे निर्वाचित हुनु भएको छ ।…