परासी २४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले वर्तमान संविधानले भूमिपुत्र थारु र आदीवासी जनजातिको अधिकार सुनिश्चित नगरेको भन्दै अब संघर्षबाट अधिकार प्राप्त गर्नुपर्ने बताएका छन् ।पश्चिम नवलपरासीको परासीमा आयोजित कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा चौधरीले अधिकारप्राप्तिको लडाइँमा जेलभित्र हुँदा र अब खुला राजनीतिमा पनि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।सयौं राष्ट्रिय गीत लेख्ने,…