काठमाण्डौ, २२ जेठ । यस वर्ष देशभर झन्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो । पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा…