काठमाण्डौं, २३ जेठ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने सन्दर्भमा अर्थमन्त्रीलाई शङ्काको सुविधा दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाका सदस्यहरूले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको हो भन्ने प्रश्न उठाएका थिए। अर्थमन्त्री प्रकाशशरण महतले पूर्व नासु रामकृष्ण श्रेष्ठको दक्षता मात्रै प्रयोग…