काठमाडौं, १५ असार । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ। आज बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पेस गरेको उक्त विधेयक सर्वसम्मत पारित भएको हो। उक्त विधेयक पारित गरेर बैठक ४१ मिनेटका लागि स्थगित भएको छ। त्यसअघि प्रतिनिधिसभाबाट प्राप्त विनियोजन विधेयक २०८० राष्ट्रियसभा…