अर्घाखाँची १३ असार । सरकारले अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. १३ मा औद्योगिक ग्राम बनाउने निर्णय गरेपछि समग्र अर्घाखाँचीमा खुशीयाली छाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशभरका ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको थियो । सोही अनुसार लुम्बिनीको शीतगंगा नगरपालिका पनि परेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना…