रुपन्देही १४ असार । सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्कविहीन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ।बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती सम्पर्कविहीन भएका थिए। उनीविरूद्ध सहकारीका बचतकर्ताहरूले लिखित उजुरी दिएपछि रूपन्देही प्रहरीले खोजी गर्न थालेको थियो। खोजी गर्दै जाँदा मंगलबार भैरहवाबाट…