कपिलवस्तु १३ असार । कपिलवस्तु सहित देशभर घरजग्गा कारोवारमा सुधारका सङ्केत देखापरेका छन्। वित्तीय प्रणालीमा रकम थुप्रँदै गएको र ब्याजदर घट्न थालेसँगै यी दुवै क्षेत्रमा सुधार देखिन थालेको हो।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत जेठमा घरजग्गा कारोबार अघिल्लो महीनाका तुलनामा झन्डै एकतिहाइले बढेको छ।जेठमा देशभरि ५५ हजार ६९ वटा घरजग्गा किनबेचका अभिलेख दर्ता भएका…