कपिलवस्तु १२ असार । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले सार्वजनिक सवारीसाधनले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई दिन अनुरोध गरेको छ ।जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिन सवारीसाधन करमा लुम्विनी प्रदेश सरकारले ६० प्रतिशत कर छुट गरेको कार्यालयले जनाएको छ ।कार्यालय प्रमुख केशव सुनारले सबै खालका सार्वजनिक…