कपिलवस्तु ९ जेठ।केही महिना यता भारतीय रुपैया कमजोर भईरहेको बेला कपिलवस्तुमा भने धमाधम भारतीय रुपैया बरामद हुन थालेको छ । पछिल्लो दुई दिन मात्र दुई स्थानमा गरी कपिलवस्तुमा साढे ९ लाख रुपैया भारु सहीत ३ जना पक्राउ परेका छन । कपिलवस्तुको कृष्णगनर नगरपालिका स्थित लिंक गेट अघि पाल्पा घर भएकी ४० बर्षिय राधा सारुसाढे ४…