बुटवल, ०९ जेठ । लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्र हातेमालोगर्न तयार रहेको बताएका छन् । प्रादेशिक अस्पताल बुटवलले आयोजना गरेको नीजी क्षेत्रका व्यवसायी तथा संघ संस्थाका प्रतिनिधीहरुसंगको छलफल कार्यक्रममा बोल्दै नीजी क्षेत्रका व्यवसायीक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिले अस्पतालको सेवा सुधार सहित भौतिक पुर्वाधार लगायतका विषयमा सहकार्य गर्न तयार रहेको बताएका हुन । नेपाल…