बुटवल, ०६ जेठ ।भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व सङ्कलन गरेकोमा यस वर्ष ६२ अर्ब ३४ करोड ४ लाख ६५ हजार मात्रै राजस्व उठेको छ । यस्तै निर्यात मूल्यमा २१…