सीता बेल्बासेकपिलवस्तु ५ बैशाख ।श्रमजीवि पेशाकर्मीले काम गरेर पनि तलव नपाउने अबस्था नेपालमा पहिलो पटक आएको भन्दै पेसाकर्मीहरु माथि आइपरेको असहज परिस्थितिमा राहत पु¥याउन सरकार लाग्नु नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्म राज भट्टराईले वताउनु भएकोछ । पेसागत महासङ्घ कपिलवस्तु वाणगगां नगरपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै शुक्रबार उक्त कुरा बताउनु भयो । निजामती कर्मचारी, शिक्षक,…