रुपन्देही २७ बैशाख । जंगलमा लागेको आगो निभाउन गएका एकै ठाउँका चारजनाको आगोले जलेर मृत्यु भएपछि अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं २ ढाकाबाङको जोइथुम तिरतिरेको सिंगो गाउँ नै शोकमा डुबेको छ ।मंगलबार आगो निभाउने क्रममा घाइते भएका चारजनाको उपचारको क्रममा मृत्यु भएपछि सिंगो तिरतिरे गाउँवासी शोकमा डुबेका हुन् ।मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका(२ तिरतिरे खोला गाउँका…