बर्दिया २२ बैशाख । बर्दियासँग जोडिएको नेपाल भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण गुलरिया अन्तर्गत पछिल्लो पटक मानपुरटपरा, धनौरा, टेपरी, सानो डाँफे र शंकरपुरमा बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) स्थापना भई सुरक्षा बल खटिइसकेका छन् ।जिल्लाको राजापुर र कण्ठपुरमा सशस्त्र…