नेपाल घरेलु तथा साना उधोग महासंघ कपिलवस्तु शाखा र बाणगङा नगर पालिकाको सहकार्यमा संचालित नगर भित्रका बिपन्न, अल्पसंख्यक, बेरोजगार युवारयुवती लक्षित लघुउद्दमशिलता अन्तर्गत स्वरोजगार मुलक १५ दिने निसुल्क सरसफाइ सङ संबंधित ूहेन्डवास, डिसवास, टायल क्लिनरू जस्ता बस्तुको उत्पादन तथा प्याकेजिङ सम्बन्धि तालीमवाट खास गरी महिला र यूवा उद्यमीले भविश्य खोज्न लागि परेका छन् । महासंघ…