भुपाल थापा, कपिलवस्तु १८ बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा आयोजना हुने ‘प्रथम मायादेवी कृषि ब्यवसाय प्रवद्र्धन प्रर्दशनी मेलाको आजवाट शुभारम्भ हुदैछ । गाउँपालिकाको मुख्यबजार पकडिमा आयोजना हुने मेलाको पुर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी तथा सञ्चालनका बारेमा जानकारी दिइएको हो ।बैशाख १८ गतेदेखि ३० गतेसम्म पालिकाको केन्द्र पकडिमा आयोजना हुने महोत्सवको तयारी पुरा भएको…