कपिलवस्तु, १० जेठ । कपिलवस्तुमा आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् । मंगलबार राति बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो । आगलागीबाट तीनैवटा घरका लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७०…