काठमाण्डौं, १० जेठ ।आफूले दुःख र मेहनत गरेको उखुको अनुदानको रकम नपाएपछि कपिलवस्तुका उखु किसान सबै काम छोडेर काठमाण्डौ आएका छन् । छातीमा ‘मेहनतको फल नखोस’, ‘सरकार उखु किसानलाई बाँच्न देउ’ लेखिएको पम्पलेट टाँसेर जेठ २ गतेदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् । आर्थिक वर्ष २०७१र७२ मा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिने…