नवलपुर, ११ जेठ ।उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा यस सिजन अहिलेसम्मकै धेरै मूल्यमा आँप ठेक्का लागेको छ। लालबन्दी नगरपालिका– १, नवलपुरमा रहेको देशकै ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्रले आफ्नो इतिहासमा अहिलेसम्मकै धेरै मूल्यमा आँप बेचेको हो । केन्द्रले यसपटक आँप एक करोड ११ लाख ६० हजार रुपैयाँमा ठेक्का लगाएको जनाएको हो । उत्पादन राम्रो हुँदा…