लुम्बिनी, २३ चैत्र। लुम्बिनीमा संकलन भएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले नै सटही गर्ने भएको छ । विभिन्न मुलुकका श्रद्धालूले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन । लुम्बिनीमा १ करोड १७ लाख ९५ हजार ९ सय ६६ रुपैयाँ बराबरका विभिन्न ३९ देशका मुद्रा राष्ट्र बैंकले सटही नगर्दा यत्तिकै थन्किएको…