दाङ २२ चैत । लुम्विनी प्रदेश सभालाई नेपाल विधुत प्राधिकरणले कारवाही गरेको छ । लुम्विनी प्रदेशसभा सचिवालयले बिजुलीको बिल नतिर्दा बिद्युत प्राधिकरणले लाईन काटेर कारावही सूचीम राखेको हो । लुम्बिनी प्रदेश सभाको बैठक मंगलबार दिउँसो १ बजेका लागी आब्हान गरिएको बैठक बस्नु भन्दा ५ मिनेट पहिला बिजुलीको लाईन काटिएपछि तोकिएको समयमा बैठक बस्न सकेन।लाईन काटिएपछि…