कपिलवस्तु, २२ चैत्र ।कपिलवस्तुको शिवराज नगरपालिकाले नागरिक सेवा प्रवाह केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले नागरिकलाई सास्ती नहोस भन्नका लागि सेवा प्रवाह केन्द्रको स्थापना गरेको हो । यसोत सरकारी कार्यालयहरूमा सेवाग्राहीहरू फाइल बोकेर कोठा चाहर्नुपर्ने कुरा नौलो हैन । त्यसमाथि समयमा काम नहुँदा हप्तौँ दिन सम्म एउटै कार्यालयमा सेवाग्राही धाउने गर्दछन् । कपिलवस्तुको शिवराज नगरपालिकाले…