कपिलवस्तु १९ चैत । नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवम राष्ट्रिय सभा सांसद विमला घिमिरेले जनता एमालेको एकल बहुमतको प्रतिक्षामा रहेको वताउनु भएको छ । उहाले अर्घाखाँचीमा सन्धिखर्क र सितगंगा नगरपालिकाका सबै वडामा पुगेर जनमत बुझ्दा यस्तो पाएको दावि गर्नु भएको हो । उहाँले जनताका बीचमा जान र जनतालाई सही कुरा बुझाउन मिसन ग्रासरुट संचालनमा रहेको…