दाङ १८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अस्थिर प्रधानमन्त्री प्रचण्डका कारण अर्थतन्त्रमा अस्थितरता पैदा भएर सकंटग्रस्त बनेको वताएक छन् ।शनिबार राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित हर्षेडाँडामा नेपाल उद्योग तथा व्यवसायी महासंघ राप्ती गाउँपालिकाको पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री गिरीले प्रचण्ड सरकार…