पाल्पा, ०७ चैत्र । पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार सातवटा पालिकाका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका कुल एकासी वडा…