कपिलवस्तु, ७ चैत्र ।नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा ५८ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस अर्थात २१ मार्चको अवसरमा एक प्रेस विज्ञप्ती जारी गदै सबै प्रति मानविय ब्यवहार गर्न आग्रह गर्नु भएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी सन्देशमा २१ औं शताब्दीमा मानवीय ब्यवहार उच्च मर्यादित, सभ्य हुन आवश्यक रहेको चर्चा गर्दै कुनै…