हरि घिमिरे कपिलवस्तु, ०५ चैत्र ।कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समुहले वन डढेलो नियन्त्रण गर्नका लागि विद्यार्थीहरु संग सचेतनामुलक कार्यक्रम गरेको छ । वनले बाणगंगा वडा न. ११ को बरवामा रहेको शुर्योदय माध्यामिक विद्यालयका विद्यार्थीहरु संग जनचेतनामुलक कार्यक्रम गरेको हो ।“डढेलोबाट वन जोगाउँ, जैविक विविधताको संरक्षण गरौं” भन्ने नारका साथ विद्यार्थीहरु संग सचेतनामुलक छलफल तथा…