ब्रेकिंग न्युज

फर्जीमत हालेको भन्दै क्रान्तिकारीले फुटायो डोटीमा मतपेटिका



डोटी, ०५ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतपेटिका फुटाएका छन् ।

आइतबार जारी स्ववियु निर्वाचनमा फर्जीमत हालेको भन्दै क्रान्तिकारीले मतपेटिका फुटाएको हो । मतपेटिका तोडफोड भएपछि मतदान प्रभावित भएको छ ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६