कपिलवस्तु, ०१ चैत्र ।त्रिभुवन विश्व विद्यालयले आसन्न चैत ५ गते देशैभरका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको समय तोकेको छ । जस अनुसार विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको माझमा गई निर्वाचनको प्रचार प्रसारलाई तिब्रता दिएका छन् । सोहि क्रममा जिल्लाकै एक मात्र क्यु.ए.ए.सर्टिफाईड क्याम्पस सिद्धार्थ क्याम्पसमा अनेरास्ववियु संयुक्त प्यानलले हरेक विद्यार्थीहरुका समस्याहरु…