कपिलवस्तु कफी वारिस्ता तालिमलाई रोजगार मुलक बनाउन आवश्यक रहेको वाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो । उद्यमशिलताको बिकास गर्दै उत्पादित बस्तुको बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले वाणगङ्गा नगरपालिकामा २० दिने निशुल्क कफी वारिस्ता सम्बन्धीे तालिमको उद्धघाटन गर्दै नगरप्रमुख अर्यालले यस्तो बताउनु भएकोे हो । अर्यालले तालिम लिएर रोजगारी र ब्यवसाय सग जोडिन सहभागिलाई अग्रह गर्नुभयो…