बुटवल,११ फागुन । प्रदेश राजधानी हुनु र नहुनुले बुटवललाई कुनै फरक नपर्ने पूर्व गृहमन्त्री वालकृष्ण खाणले वताउनु भएको छ । बुटवल उधोग बाणिजय संघ रूपन्देहीले गरेको ७० औं स्थापना दिवस समारोहमा यस्तो वताउनु भएको हो । स्थापना दिवस कार्यक्रममा बोल्दै नेपाल सरकारका पुर्व गृहमन्न्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खांणले बुटवलको विकासमा बुटवल उधोग बाणिजय…