कपिलवस्तु १९ माघ ।लुम्विनी प्रदेश सरकारले पूर्णता पाउन कम्तीमा माघ २५ सम्म कुर्नु पर्ने भएकोछ । उक्त मितिमा लुम्विनी प्रदेशवाट राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने भएकाले सो निर्वाचन सम्पन्न गरेपछि मात्र सरकार विस्तारगर्ने मनसाय मुख्यमन्त्री लिला गिरीले ब्यक्त गरेको उच्च श्रोतको दाविछ । त्यसोत संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन…